Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मर्कुस 13:12 - जुम्‍ली

12 “एक भाइले अक्‍को भाइकन मार्‌नका निम्‍ति स्‍हुम्‍पिन्‍याछ। तेइथैगरि बाबाआमा छोरा छोरिहरुका बिरुद्‌दमै र छोराछोरि बाबा आमाहरुका बिरुद्‌दमै हुन्‍याछुन् र आपु आपुकन मार्‌न लाउन्‍याछुन्।

Faic an caibideil Dèan lethbhreac




मर्कुस 13:12
8 Iomraidhean Croise  

जब मान्‍ठहरुले तुमिहरुकन पक्‍डेर मुद्‌दा हाल्‍छुन्, तब क्‍या भुन्‍या भुनि अगाडिनै झर्को नमान। तर तेइबेला परमेसोरले ज्‍या तुमिहरुकन बोल्‍ल दिन्‍छुन्, तेइ बोल। क्‍यानकि बोल्‍ल्‍या तुमिहरु हैनौ, तर पबित्‍त आत्‍मा हुन्‍याछुन्।


अनि मेरो नाउँको निम्‍ति तुमिहरुकन स्‍हबैले घिन गन्‍न्‍याछुन्, तर जो उन्‍तिम स्‍हम्‍म भरिलो हुन्‍छ, तेइको उद्‌दार हुन्‍याछ।


तुमिहरुका आमा बाबा, र दाजुभाइहरु, स्‍हागहरु र स्‍हात्‍याहरुले पुनि तुमिहरुकन पक्‍डाइ दिन्‍याछुन्, र तुमिहरु मद्‌दि कोइ कोइकन मार्‌न्‍या छुन्।


Lean sinn:

Sanasan


Sanasan