Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मर्कुस 13:11 - जुम्‍ली

11 जब मान्‍ठहरुले तुमिहरुकन पक्‍डेर मुद्‌दा हाल्‍छुन्, तब क्‍या भुन्‍या भुनि अगाडिनै झर्को नमान। तर तेइबेला परमेसोरले ज्‍या तुमिहरुकन बोल्‍ल दिन्‍छुन्, तेइ बोल। क्‍यानकि बोल्‍ल्‍या तुमिहरु हैनौ, तर पबित्‍त आत्‍मा हुन्‍याछुन्।

Faic an caibideil Dèan lethbhreac




मर्कुस 13:11
25 Iomraidhean Croise  

“एक भाइले अक्‍को भाइकन मार्‌नका निम्‍ति स्‍हुम्‍पिन्‍याछ। तेइथैगरि बाबाआमा छोरा छोरिहरुका बिरुद्‌दमै र छोराछोरि बाबा आमाहरुका बिरुद्‌दमै हुन्‍याछुन् र आपु आपुकन मार्‌न लाउन्‍याछुन्।


“तुमिहरु आम्‍ना बिअ चुनाखा होउ। तिनुहरुले तुमिहरुकन अदालतमै सुम्‍पिदिन्‍याछुन्। तुमिहरु सबाघरहरुमै कुटिन्‍याछौ। अनि हाकिमहरु र राजाहरुका अगेडि मेरो बार्‍यामै तुमिहरु स्‍हाँचि दिन उबिन्‍याछौ।”


तर यि स्‍हबै कुडा हुन अग्‍यर मान्‍ठहरुले तुमिहरुकन पक्‍डन्‍याछुन्, सताउन्‍याछुन र तुमिहरुकन सबाघरमै ल्‍हि बदि लाउन्‍याछुन् र झ्‍यालखाना हाल्‍याछुन्। अनि तुमिहरुले मुकन पछ्‌याया हुनाले तुमिहरुकन राजाहरु र सासकहरुका मुखति पिरउन्‍याछन।


अनि तिनुहरु स्‍हबै जुना पबित्‍त आत्‍माले भरिपुरि भयार, तिनुहरुकन पबित्‍त आत्‍माले दिया सक्‍ति उन्‍सार तिनुहरुले अरु भासाहरुमै बोल्‍ल लाग्‍या।


तेइथो हैन, हाम्‍मा पुर्खा अब्राहाम, इसाक र याकुबका परमेसोरले नै आम्‍नो सेबक इसुकन मान गर्‍या, तर तुमिहरुले पक्‍डाइ दियौं, र पिलातसले इसुकन छोडिदिन्‍या बिचार गर्‍या पुनि तुमिहरुले नछोड्‌न्‍या भुन्‍यौ।


तिनुहरुले प्रार्थना गरिस्‍हक्‍यापछि तिनुहरु जुम्‍मा भया ठौर हल्‍लियो, र तिनुहरु स्‍हबै जुना पबित्‍त आत्‍माले भरिया, र भेइ नमानिकन परमेसोरको बचन बोल्‍न लाग्‍या।


स्‍तिफनसले पबित्‍त आत्‍माको सक्‍तिबाट बोल्‍दा, तिनुहरुले तेइको बिरोद गन्‍न स्‍हक्‍यानुन्।


तेइबेला ठुला सबामै बस्‍या तिँ स्‍हबैले स्‍तिफनसकन हेर्‍यार, र तेइको उनार सोर्गका रैबार्‍या जैथै देख्‍या।


तर स्‍तिफनस पबित्‍त आत्‍माले भरिकन सोर्गतिर यकोरो हेरिरयो, अनि परमेसोरबाट आउन्‍या महिमा, र इसुकन परमेसोरको दाइन्‍यापट्‍टि उबिया देख्‍या।


Lean sinn:

Sanasan


Sanasan