8 अनि तिनुहरुले तेइकन पक्ड्या, र मारि अंगुरबाडिबाट बाइर फाल्दिया।
तर तिँ स्हाजो खान्याहरुले आपु आपु भुन्न लाग्या, ‘यइत हकवालो हो। आओ हामि यइकन मारौं र सुम्पति हाम्मो हुन्याछ।’
अब अंगुर बाडिका मालिकले क्या गरला? तेइ आउन्याछ, र तिँ स्हाजो खान्याहरुकन नास गन्न्याछ, र अंगुरबाडि अरुकन दिन्याछ।
यइबिअ तिनुहरुले तेइकन अंगुरबाडिको बाहिर रक्छिकन ल्यायार मार्या। “अब अंगुर बाडिका मालिकले क्या गरनान्?” भुनि इसुले तिनुहरुकन स्होद्या।