Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मर्कुस 12:5 - जुम्‍ली

5 मालिकले अजै अक्‍काकन पठायो, तर तेइकन पुनि तिनुहरुले मारिदिया, र यइथैगरि अरु मथ्‍थैकन पठाया, तर तिनुहरुले कैकन कुट्‌या र कैकन मारिदिया।

Faic an caibideil Dèan lethbhreac




मर्कुस 12:5
11 Iomraidhean Croise  

फेरि मालिकले तिनुहरुति अक्‍को कमारो पठायो, तर तिनुहरुले तेइको कपालमै हान्‍या र बेइज्‍यत गर्‍या।


अनि मालिकको एक मात्‍तै प्‍यारो छोरो बाँकि छियो। तब ‘तिनुहरुले मेरो छोराकन त सुम्‍मान गरनान्’ भुनि स्‍हबै भुन्‍दा पछि तेइले आम्‍ना छोराकन पठायो।


तर मु तुमिहरुकन भुन्‍दोछु, एलिया आइस्‍हक्‍याछुन्, र तिनुको बार्‍यामै लेख्‍या उन्‍सार मान्‍ठहरुले तिनुकन ज्‍या मुन लाग्‍यो तिनुहरुले तेइ गर्‍या।”


तुमिहरुका परमेसोर बाबा टिठालु भया जैथै तुमिहरु पुनि होउ।


Lean sinn:

Sanasan


Sanasan