43 इसुले आम्ना चेलाहरुकन घोइर्यायर भुन्या, “स्हाँच्चि मु तुमिहरुकन भुन्दछु, भेटि पात्तोमै चडाउन्यामद्दि यइ नागि बिदुआले स्हबै भुन्दा बडि चडाइ छ।
अनि एक नागि बिदुआले तामाका दुइ रुडा, या एक पुइसा चडाइ।
क्यानभुन्या स्हबैले आम्नो मथ्थै धुनबाट चडाया, तर यइ बिदुआ स्हैनिले आपु नागि भयाइ पुनि आम्नो खान्या पिन्या स्हबै खर्च चडायइछ।”
यइ कुडा स्हुन्यार प्रभुका चेलाहरु आपुले स्हक्या उन्सार यहुदियामै बैन्या दाजुभाइहरुकन भेटि उठायर पठाउन्या स्हल्ला गर्या।