42 अनि एक नागि बिदुआले तामाका दुइ रुडा, या एक पुइसा चडाइ।
अनि इसु मुन्दिरको भेटि चडाउन्या ठौरति बस्या, र मान्ठहरुले भेटि पात्तोमै भेटि हाल्या हेरिरया छिया। मथ्थै स्हाउ मान्ठहरुले मथ्थै रुपियाँ चडाया देख्या।
इसुले आम्ना चेलाहरुकन घोइर्यायर भुन्या, “स्हाँच्चि मु तुमिहरुकन भुन्दछु, भेटि पात्तोमै चडाउन्यामद्दि यइ नागि बिदुआले स्हबै भुन्दा बडि चडाइ छ।
मु तुमिकन भुन्दोछु, तुमिले एक एक रुपियाँ नतिर्या स्हुम्म तेइबाट छुट्न्यानाइ।”
इसुले एक नागि बिदुआकन ताँइ तामाका दुइ रुडा पुनि चडाया देख्या