4 फेरि मालिकले तिनुहरुति अक्को कमारो पठायो, तर तिनुहरुले तेइको कपालमै हान्या र बेइज्यत गर्या।
तर तिनुहरुले तेइकन कुट्यार रित्तै हात पठाइ दिया।
मालिकले अजै अक्काकन पठायो, तर तेइकन पुनि तिनुहरुले मारिदिया, र यइथैगरि अरु मथ्थैकन पठाया, तर तिनुहरुले कैकन कुट्या र कैकन मारिदिया।
अंगुर बाडिका मालिकले फेरि अक्को कमाराकन पठाया, तर तिनुहरुले तेइकन पुनि कुट्यार बेइजेत गरि रित्तै धपाइ दिया।