38 तब इसुले सिच्छ्या दिनै भुन्या, “धर्मगुरुहरु देखि चुनाखा होउ। तिनुहरु लामा टाला लायर ओडोपुडो डुल्ल र बजारमै सुम्मान पाउन,
अनि सबाघरहरुमै मुख्य ठौर र भत्याडहरुमै सुम्मानको ठौर पाउन्या मुन गद्दाछुन्।
अनि इसुले तिनुहरुकन उखानहरुबाटै मथ्थै कुडा सिकाउँदै यइथो भुन्या,
“तुमि फरिसिहरुकन धिक्कार! क्यानकि तुमिहरु सबाघरहरुका मुख्य मुख्य बैन्या ठाउँमै बैन मुन पराउनाछौ र सहरहरुमै मान गरि ढोग गर्यालि स्हुइताछौ।”