36 क्यानकि दाउद आपैले पबित्त आत्माबाट भुन्या हुन्, “‘परमप्रभुले मेरा प्रभुकन भुन्या, जब स्हम्म मु तुम्मा सत्तुरहरुकन तुम्मो पैतालामुनि राख्दैन, तब स्हुम्म तुमि मेरा दाइन्या हातपट्टि बस।’
“दाजु भाइ हौ, इसुकन पक्डाउ गन्न्या मान्ठहरुको अगुवा यहुदाको बार्यामै दाउद राजाले पबित्त आत्माबाट धर्मसास्तरमै पैलै भुन्याछिया। यि कुडा पुरा हुनै पड्न्याछियो।
तिनुहरु आपु आपु नमिलेर छुट्टिन लाग्दा पावलले तिनुहरुकन यइथो भुन्या, “तुमिहरुका जिजुबाज्याकन परमेसोरका रैबार्या यसैयाबाट पबित्त आत्माले भुन्या बचन ठिकै छियो।
स्हबै पबित्तसास्तर परमेसोरको आत्माको सक्तिबाट लेखिया हो, र यइ सिकाउन, अत्तो दिन, स्हपान्न, धर्मि जिबन क्यारि ज्युँन्या भुन्न्या कुडा सिकाउन जात्ति काम लाग्दोछ।