35 अनि इसुले मुन्दिरमै सिकाउन्या बेला भुन्या, “क्यागरि मुक्तिदिन्या ख्रिस्ट दाउदका छोरा हुन् भुनि धर्मगुरुहरुले भुन्दाछुन्?”
इसुले तेइ ठौर छोड्यार यर्दन गाडको पारिपट्टि यहुदियाको ठौरमै गया, र मान्ठहरु इसुति जुम्मा भया, तब उनुले पैलैका जैथै तिनुहरुकन फेरि सिच्छ्या दिया।
इसु चेलाहरु स्हात फेरि यरुसलेममै आया। अनि इसु मुन्दिरमै ओडोपुडो हँडिरया बेला मुख्य पुजारिहरु, धर्मगुरुहरु, र अगुवाहरु इसुति आया।
मु दिन्दिनै मुन्दिरमै सिकाउँदा तुमिहरु स्हातै छियाँ, तर तुमिहरुले मुकन पक्ड्यानौ। तर पुनि धर्मसास्तरमै लेख्या कुडा पुरा हुनै पड्छ।”
इसुले दिनदिनै मुन्दिरमै सिच्छ्या दिदाछिया। तर मुख्य पुजारिहरु, धर्मगुरुहरु र जन्ताका ठुला मान्ठहरुले इसुकन मार्न खोज्या।
एक दिन इसुले मान्ठहरुकन परमेसोरको मुन्दिरमै अत्तोदिदै, र परमेसोरको राम्मो रैबार स्हुनाउदै छिया, तेइबेला मुख्य पुजारिहरु, धर्मगुरुहरु, र यहुदि अगुवा इसुति आया,
दिनदिनै इसुले दिउस मुन्दिरमै सिच्छ्या दिन्छिया, र ताँइबाट निस्किकन जैतुन डाँडामै रात काट्टा छिया।