32 यइ स्हुन्यार धर्मगुरुहरुले इसुकन भुन्या, “गुरुज्यु, तुमिले ठिकै भुन्यौ, परमेसोर एकै छुन्, तिनु बायक अक्को कोइनाइ।
इसुले भुन्या, “स्हबै भुन्दा ठुलो आग्या यइ हो – ‘याइ इस्राएल स्हुन्, परमप्रभु हाम्मा परमेसोर एक्कै हुन्।
परमेसोरकन सारा हिर्दयले, सारा मुनले, सारा सक्तिले माया गन्नु, र आम्नो घर ओरिपोरि बस्न्याहरुकन आपु जैथै माया गन्नु स्हबै हुमबलि र बलि भुन्दा राम्मो हो।”