31 अनि दोर्स्हो ठुलो आग्या यइ हो, ‘तोइले आम्नो घर ओरिपोरि बस्न्याहरुकन आपु जैथै माया गर्।’ यइ भुन्दा ठुलो आग्या अक्को नाइ।”
यइ स्हुन्यार धर्मगुरुहरुले इसुकन भुन्या, “गुरुज्यु, तुमिले ठिकै भुन्यौ, परमेसोर एकै छुन्, तिनु बायक अक्को कोइनाइ।
तेइले भुन्यो, “‘तोइले परमप्रभु आम्ना परमेसोरकन आम्नो सारा हिर्दयले, सारा परानले, सारा तागत र सारा मुनले माया गर्’ र ‘आम्ना घर वरिपोरि बैन्याकन पुनि आपु जैथै माया गर।’”