29 इसुले भुन्या, “स्हबै भुन्दा ठुलो आग्या यइ हो – ‘याइ इस्राएल स्हुन्, परमप्रभु हाम्मा परमेसोर एक्कै हुन्।
तेइले भुन्यो, “‘तोइले परमप्रभु आम्ना परमेसोरकन आम्नो सारा हिर्दयले, सारा परानले, सारा तागत र सारा मुनले माया गर्’ र ‘आम्ना घर वरिपोरि बैन्याकन पुनि आपु जैथै माया गर।’”
हाम्मो आग्याको उदेस्या माया हो, तेइ स्हुद्दो हिर्दया, राम्मो स्हुचाइ र स्हाँचो बिसासबाट आउन्छ।
क्यानभुन्या परमेसोर एकै छुन् अनि परमेसोर त मान्ठहरुका म्हाँजौदो मिलाप गन्न्या पुनि एकै छुन्। यइ मिलाप गन्न्या मान्ठ ख्रिस्ट इसु हुन्।