28 एकजुना धर्मगुरु आयो, र तिनुहरुले आपु आपु कुडा गरिरया स्हुन्यो। इसुले मान्ठहरुकन स्हइ जबाक दिया देखि तेइले इसुकन स्होद्यो, “स्हबै आग्याहरु भुन्दा ठुलो आग्या क्या हो?”
अनि इसु उनुका तिन जुना चेलाहरु स्हातै अरु चेलाहरु भया ठौरमै आया। ताँइ एक ठुलो भिडले घेरिरया र तिनुहरु स्हात धर्मगुरुहरुले छलफल गरिरया देख्या।
“तर तुमि फरिसिहरुकन धिक्कार! क्यानकि तुमिहरु पुतिनो, आरुद र स्हबै उब्जनिको दसांस दिन्छौ, तर निसाप र परमेसोरको प्रेमको लापरबाइ गर्यौ। तर अरु कामको पुनि लापरबाइ नगरि यिँ काम पुनि तुमिहरुले गन्नु पड्न्याछियो।”
अनि धर्मगुरुहरुमद्दि कोइ कोइले भुन्या, “गुरुज्यु, तुमिले राम्मो भुन्यौ।”