मर्कुस 12:26 - जुम्ली26 मर्याहरुबाट ज्युँदा भइ उठ्या कुडाको बार्यामै क्या तुमिहरुले मोसाको किताबमै पड्यानाइ? तेइबेला क्यागरि बलिरया पोथेडाको बार्यामै लेख्या भागमै परमेसोरले मोसाकन भुन्या, ‘मु अब्राहाम, इसहाक र याकुबको परमेसोर हुँ।’ Faic an caibideil |