25 क्यानकि जब तिनुहरु मर्याबाट फेरि ज्युँदा हुन्छुन्, तिनुहरु न त भ्या गद्दाछुन् न त तिनुहरुले भ्या गरिदिन्छुन्, तर तिनुहरु सोर्गमै भया रैबार्या जैथै हुन्छुन्।
इसुले तिनुहरुकन भुन्या, “तुमिहरुमै भुलमै छौ, क्यानभुन्या तुमिहरु न त धर्मसास्त्र जान्दछौ, न परमेसोरको सक्तिकन जान्दछौ?
मर्याहरुबाट ज्युँदा भइ उठ्या कुडाको बार्यामै क्या तुमिहरुले मोसाको किताबमै पड्यानाइ? तेइबेला क्यागरि बलिरया पोथेडाको बार्यामै लेख्या भागमै परमेसोरले मोसाकन भुन्या, ‘मु अब्राहाम, इसहाक र याकुबको परमेसोर हुँ।’