इसुले चेलाहरुकन हेर्यार भुन्या, “मान्ठहरुको निम्ति त यइ असुम्भब छ, तर परमेसोरको निम्ति सुम्भब छ, क्यानकि परमेसोरले स्हबै काम गन्न स्हक्ताछुन्।”
क्यानकि जब तिनुहरु मर्याबाट फेरि ज्युँदा हुन्छुन्, तिनुहरु न त भ्या गद्दाछुन् न त तिनुहरुले भ्या गरिदिन्छुन्, तर तिनुहरु सोर्गमै भया रैबार्या जैथै हुन्छुन्।