22 अनि सातै भाइले ट्वाटिकि नपाइ मर्या। स्हबै भुन्दा पछि तेइ स्हैनि पुनि मरि।
फेरि माइलो भाइले तेइ भाउजुकन भ्या गर्यो, र तेइ पुनि ट्वाटिकि नपाइ मर्यो। अनि साँइलाले पुनि तेइथै गर्यो।
अब मर्याहरु फेरि ज्युँदिया बेला तिनुहरुमद्दि तेइ कैखि जोइ होलि? क्यानकि तिँ सातै जुनाले तेइकन भ्या गर्याछिया।”