2 तब अँगुर पाक्न्याबेला भयापछि तेइले स्हाजो खान्याहरुति आम्नो भाग ल्हिन एकजुन कुमाराकन पठायो।
इसुले तिनुहरुकन उखानहरुबाट भुन्न लाग्या, “एक जुना मान्ठले अंगुरबाडि लायोर तेइको ओरिपोरि बाड् बाड्यो, र बाडिका म्हाँजौनो खाल्टो पाडि अंगुर पेल्न्या ठौर बुनायो। अंगुर बाडि हेन्नाबिअ एक आटि बुनायो र तेइले अंगुरबाडि किसानहरुकन स्हाजो कुमाउन दियो, अनि आपु परदेस गयो।
तर तिनुहरुले तेइकन कुट्यार रित्तै हात पठाइ दिया।
तर मालिकको इच्छ्या नथाँपाइ कुटाइ खान्या लाएकको काम गन्न्याले नापा कुटाइ पाउन्याछ। जैकन मस्तै दियाछ, तेइकन मस्तै मागिन्याछ, र जैकन मस्तै जुम्मा लायाछ, तेइबाट अझ भौति ल्हिन्याछ।
अंगुर पाकिस्हक्या पछि अंगुरबाडिबाट आम्नो भाग ल्हिन अंगुर बाडिका मालिकले एक जुन कमाराकन किसानहरुति पठायो। तर किसानहरुले तेइकन कुट्यार रित्तै धपाइ दिया।