19 “गुरुज्यु, मोसाले हामिकन लेखिदिया छुन्, ‘यति कैको दाइ स्हुन्तान नपाइ मर्यो भुन्या, तेइको भाइले भाउजुकन भ्या गन्नु पड्छ अनि दाइको निम्ति स्हुन्तान पाउनु पड्छ।’
एक झानका सात भाइ छिया। जेठाले जोइ ल्यायो र तेइ मान्ठ ट्वाटिकि नपाइ मर्यो।
यइबिअ मर्याबाट ज्युँदिदा तेइ स्हैनि तिनुहरुमद्दि कैकि जोइ हुन्छ? क्यानकि तेइ सातै जुनाकि जोइ भयाइछि।”