17 तब इसुले तिनुहरुकन भुन्या, “रोमि म्हाँराजाका चिजहरु रोमि म्हाँराजाकन देउ, र परमेसोरका चिजहरु परमेसोरकन देउ।” इसुका कुडा स्हुन्यार तिनुहरुले अचुम्म मान्या।
तिनुहरुले इसुकन एक रुडो ल्यायर दिया, तब इसुले भुन्या, “यइ रुडामै कैको नाउँ र छाप छ?” तिनुहरुले भुन्या, “रोमि म्हाँराजाको।”
तोइले परमप्रभु आम्ना परमेसोरकन तेरो सारा हिर्दयले, सारा परानले, सारा मुनले र सारा सक्तिले माया गर्।’
तब इसुले तिनुहरुकन भुन्या, “यइबिअ ज्या रोमिका म्हाँराजाका हुन् रोमिका म्हाँराजाकनै देउ र ज्या परमेसोरका हुन् परमेसोरकनै देउ।”