16 तिनुहरुले इसुकन एक रुडो ल्यायर दिया, तब इसुले भुन्या, “यइ रुडामै कैको नाउँ र छाप छ?” तिनुहरुले भुन्या, “रोमि म्हाँराजाको।”
इसुले तिनुहरुको दुस्ट बिचार थाँ पायार भुन्या, “तुमिहरु क्यान मुकन जाँच गद्दाछौ? एक चाँदि रुडो ल्यायर देखाउ।”
तब इसुले तिनुहरुकन भुन्या, “रोमि म्हाँराजाका चिजहरु रोमि म्हाँराजाकन देउ, र परमेसोरका चिजहरु परमेसोरकन देउ।” इसुका कुडा स्हुन्यार तिनुहरुले अचुम्म मान्या।
तर परमेसोरले बिसाया जग पक्का रैरन्छ। ताँउनो छापलाइ यइ लेखियाछ, “प्रभुले आम्ना जतिकन रौन्छुन्,” र “परमेसोरको नाउँ ल्हिन्याहरु जति स्हबै अराम्मा कामहरुबाट परै बसुन्।”