15 इसुले तिनुहरुको दुस्ट बिचार थाँ पायार भुन्या, “तुमिहरु क्यान मुकन जाँच गद्दाछौ? एक चाँदि रुडो ल्यायर देखाउ।”
केइ फरिसिहरु इसुति आयार जाँच गद्दै स्होद्या, “क्या कोइ मान्ठले आम्नि जोइस्हात भ्याको छोडपत्त गन्न हाम्मो धर्मसास्त्रले दिन्छ?”
तिनुहरु आयार इसुकन भुन्या, “गुरुज्यु, हामि जान्दाछौं, तुमि स्हाँचो बोल्लाछौ, र कैको मतलब गद्दैनौ। क्यानकि तुमि थोलो हेरि काम गद्दैनौ र परमेसोरको बाटो स्हाँचो रितिले सिकाउन्या गद्दाछौ। भुन, रोमि म्हाँराजाकन तिरो बुजाउँन ठिक छ कि नाइ? हामिले तिरो बुजाउँ कि नबुजाउँ?”
तिनुहरुले इसुकन एक रुडो ल्यायर दिया, तब इसुले भुन्या, “यइ रुडामै कैको नाउँ र छाप छ?” तिनुहरुले भुन्या, “रोमि म्हाँराजाको।”
तर इसुले तिनुहरुको चतुर्याइ बुज्यार तिनुहरुकन भुन्या,
तर पत्तुरुसले तेइकन भुन्या, “तुमिहरुले प्रभुको आत्माकन क्यान ठग्यौं? हेर्, तेरा पोइकन दाब्न्याहरु धेलामै छुन् र तिनुहरुले तोकन पुनि तेइथै गरि ल्हैजान्याछुन्।”