13 तेइपछि इसुकन कुडैकुडामै फसाउन्या भुनि तिनुहरुले कोइ फरिसिहरु र हेरोद राजाका मान्ठहरुकन इसुति पठाया।
तिनुहरु आयार इसुकन भुन्या, “गुरुज्यु, हामि जान्दाछौं, तुमि स्हाँचो बोल्लाछौ, र कैको मतलब गद्दैनौ। क्यानकि तुमि थोलो हेरि काम गद्दैनौ र परमेसोरको बाटो स्हाँचो रितिले सिकाउन्या गद्दाछौ। भुन, रोमि म्हाँराजाकन तिरो बुजाउँन ठिक छ कि नाइ? हामिले तिरो बुजाउँ कि नबुजाउँ?”
तब फरिसिहरु गैइ तुरुन्तै हेरोद राजाका मान्ठहरुस्हात कस्हरि इसुकन मान्न्या भुनि इसुको बिरुद्दमै स्हल्ला गर्या।
अनि इसुले चेलाहरुकन यइथो भुनि चेताउनि दिया, “तुमिहरु फरिसिहरुको खमिर र हेरोदको खमिर देखि चुनाखा भइ बस।”
र इसुले बोल्या कुडामै उनुकन पक्डन्या दाउमै बस्या।