10 क्या धर्मसास्तरमै लेख्या बचन तुमिहरुले पड्यानाइ? “‘जो ढुंगाकन ओड्याहरुले फाल्दिया तेइ कुनाको मुख्य ढुंगो भयो।
मर्याहरुबाट ज्युँदा भइ उठ्या कुडाको बार्यामै क्या तुमिहरुले मोसाको किताबमै पड्यानाइ? तेइबेला क्यागरि बलिरया पोथेडाको बार्यामै लेख्या भागमै परमेसोरले मोसाकन भुन्या, ‘मु अब्राहाम, इसहाक र याकुबको परमेसोर हुँ।’
अब अंगुर बाडिका मालिकले क्या गरला? तेइ आउन्याछ, र तिँ स्हाजो खान्याहरुकन नास गन्न्याछ, र अंगुरबाडि अरुकन दिन्याछ।
“जब तुमिहरुले नास गन्न्या घिन लाग्दो चिजकन जाँ नहुनु पड्न्या हो ताँइ देख्न्याछौ (यइको अथ्थ पड्न्याले बुजोस्), तेइबेला यहुदियामै हुन्याहरु डाँडातिर भागुन्।
इसुले तिनुहरुकन भुन्या, “जब दाउद र तिनुहरुस्हात केइ छियोन र भोकाया छिया तब दाउदले क्या गर्या? क्या तुमिहरुले धर्मसास्तरमै पड्या नाइ?
इसुले तिनुहरुकन भुन्या, “क्या तुमिहरुले यइ पुनि पड्या नाइ, राजा दाउद र तिनुका स्हात्याहरु भोकाया छिया, तेइबेला तिनुले क्या गर्या?