8 अनि मथ्थै मान्ठहरुले आम्ना बर्खोहरु र अरुहरुले ओडापुडाबाट रुखका पातस्हातै डाला काट्यार बाटामै ओछ्याया।
तब चेलाहरुले बछेडाकन इसुति ल्याया, र आम्ना बर्खोहरु तेइमाथि राखिदिया, र इसु तेइमाथि चड्या।
तब इसुका अगाडि अगाडि हँड्न्या र पछाडि पछाडि आउन्याहरुले यइथो भुन्नै जयजयकार गन्न लाग्या, “परमेसोरको जय होस्! परमप्रभुको नाउमै आउन्या कति धन्याका हुन्!