7 तब चेलाहरुले बछेडाकन इसुति ल्याया, र आम्ना बर्खोहरु तेइमाथि राखिदिया, र इसु तेइमाथि चड्या।
इसुले चेलाहरुकन सिकाया जैथै तिनुहरुले भुन्या, र मान्ठहरुले तिनुहरुकन जान दिया।
अनि मथ्थै मान्ठहरुले आम्ना बर्खोहरु र अरुहरुले ओडापुडाबाट रुखका पातस्हातै डाला काट्यार बाटामै ओछ्याया।