4 तब तिनुहरु गया, र तेइ घरको बाइरपट्टि एक बछेडो बान्या भेटाया, र तेइकन फुकाया।
कोइले तुमिहरुकन ‘क्यान फुकाउन्छौ?’ भुन्यो भुन्या, ‘प्रभुकन यइको खाँचो छ, र प्रभुले स्हाँट्टै फर्काउन्याछुन्’ भुन्नु।”
तब ताँइ उबियाहरुमद्दि कोइ कोइले तिनुहरुकन स्होद्या, “तुमिहरु बछेडाकन फुकाइ क्यागन्याउ?”