32 ‘मान्ठहरुबाट’ भुनौ भुन्या कस्हरि भुन्न्या?” मान्ठहरु हाम्मो बिरुद्दमै हुन्याछुन्, क्यानकि स्हबैले युहन्नाकन परमेसोरको स्हाँचो रैबार्या हुन् भुनि मान्नाछिया।
तब तिनुहरु यइथो भुन्दै आपु आपु कुडाकानि गन्न लाग्या, “‘सोर्गबाट’ भुनौ भुन्या तिनुले भुन्न्याछुन् ‘तुमिहरुले युहन्नाकन क्यान बिसास गर्यानौ।’
तब तिनुहरुले इसुकन भुन्या, “हामिकन थाँ नाइ।” इसुले तिनुहरुकन भुन्या, “मु पुनि क्या हकले यिँ काम गद्दोछु, तेइ तुमिहरुकन भुन्नैन।”
तेइपछि यहुदि अगुवाहरुले इसुकन पक्डन खोज्या, क्यानकि यइ उखान इसुले तिनुहरुकै बिरुद्दमै भुन्या हुन् भुनि तिनुहरुले बुज्या। तर तिनुहरुले मान्ठहरु स्हात भेइमान्या हुनाले इसुकन छोड्यार गया।
क्यानकि युहन्नाकन एक धार्मिक र पबित्त मान्ठ भुनि हेरोद तिनु स्हात भेइ मान्नोछियो, र तिनुकन बचाइ राख्याछियो। युहन्नाको सिच्छ्या स्हुन्दा हेरोदको मुनौनो क्या गरु कैथो गरु हुन्छियो, तर पुनि स्हुन्न मुन मान्नोछियो।
तब धर्मगुरुहरु र मुख्य पुजारिहरुले तेइबेला इसुकन पक्डुन खोज्या। क्यानभुन्या तिनुहरुकन थाँ छियो कि यइ उखान तिनुहरुकै बिरोदमै भुन्न्याछिया तर तिनुहरु मान्ठहरु स्हात भेइ मान्ना छिया।
अनि मुख्य पुजारिहरु र धर्मगुरुहरुले इसुकन क्यागरि मारौं भुनि मौका खोज्या छिया, तर तिनुहरु मान्ठदेखि भेइ मान्दाछिया।
यइ स्हुन्यार सिपाइहरुस्हात मुन्दिरको चौकिदार्याका कप्तान गया र मुख्य चेलाहरुकन जबजस्ति नगरिकन ल्याया, क्यानभुन्या मान्ठहरुले तिनुहरुकन ढुङ्गाले हान्नाछुन् कि भुनि तिनुहरुले भेइ मान्या।