30 मुकन भुन, युहन्नाले बप्तिस्मा दिन्या हक सोर्गबाट होकि मान्ठबाट हो।”
इसुले तिनुहरुकन भुन्या, “मु तुमिहरुकन एक कुडा स्होद्दोछु, तुमिहरुले मुकन भुन र मु क्या हकले यिँ काम गद्दोछु, तेइ तुमिहरुकन भुन्न्याछु।
तब तिनुहरु यइथो भुन्दै आपु आपु कुडाकानि गन्न लाग्या, “‘सोर्गबाट’ भुनौ भुन्या तिनुले भुन्न्याछुन् ‘तुमिहरुले युहन्नाकन क्यान बिसास गर्यानौ।’
तर मु तुमिहरुकन भुन्दोछु, एलिया आइस्हक्याछुन्, र तिनुको बार्यामै लेख्या उन्सार मान्ठहरुले तिनुकन ज्या मुन लाग्यो तिनुहरुले तेइ गर्या।”
अइलेको यइ माम्लामै मु तुमिहरुकन भुन्दोछु, यिँ मान्ठहरुबाट अलक्कै बस, र यिनुहरुकन छोड्डेउ, क्यानकि यिनुहरुको काम र बिचार मान्ठहरुबाट रैछ भुन्या आपै बिलाइ जान्याछ।