Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मर्कुस 11:3 - जुम्‍ली

3 कोइले तुमिहरुकन ‘क्‍यान फुकाउन्‍छौ?’ भुन्‍यो भुन्‍या, ‘प्रभुकन यइको खाँचो छ, र प्रभुले स्‍हाँट्‌टै फर्काउन्‍याछुन्’ भुन्‍नु।”

Faic an caibideil Dèan lethbhreac




मर्कुस 11:3
11 Iomraidhean Croise  

“तुमिहरु नजिकैका गाउँमै जाउ, र जाँदैगद्‌दा तुमिहरुले अइले स्‍हम्‍म कोइ मान्‍ठले पुनि नचड्‌या एक गदाको बछेडो भेटाउन्‍याछौ। तेइकन फुकायर ल्‍याउ।


तब तिनुहरु गया, र तेइ घरको बाइरपट्‌टि एक बछेडो बान्‍या भेटाया, र तेइकन फुकाया।


अनि तेइले तुमिहरुकन स्‍हजाइ स्‍हुजाइ गर्‍या हपल्‍लो तलाको कोठा देखाउन्‍याछ, र ताँइ तुमिहरुले हाम्‍मो निम्‍ति भत्‍याड तैयार गर।”


अनि तिनुहरुले यइथोगरि प्रार्थना गर्‍या, “या स्‍हबै मान्‍ठहरुका हिर्दयका कुडा थाँ पाउन्‍या प्रभु, यिँ दुइ जुनामद्‍दि तुमिले कैकन छान्‍याछौ तेइ मान्‍ठ हामिकन देखाइदेउ।


परमेसोरले इस्राएलिहरुकन पठाया रैबार, या इसु ख्रिस्‍टबाट प्रचार गरिया सान्‍तिको राम्‍मो रैबार तुमिकन थाँ छ, तिनु नै स्‍हबैका प्रभु हुन्।


अनि परमेसोरकन मान्‍ठहरुको हातबाट चडाया चिजहरुको खाँचो पड्‌डैन्। बतु उनुले स्‍हबै मान्‍ठहरुकन जिबन, स्‍हास र स्‍हबै चिज दिन्‍छुन्।


Lean sinn:

Sanasan


Sanasan