28 तब तिनुहरुले इसुकन स्होद्या, “क्या हकले तुमि यिँ कामहरु गद्दाछौ? यिँ काम गन्न्या हक तुमिकन कोइले दियो?”
इसु चेलाहरु स्हात फेरि यरुसलेममै आया। अनि इसु मुन्दिरमै ओडोपुडो हँडिरया बेला मुख्य पुजारिहरु, धर्मगुरुहरु, र अगुवाहरु इसुति आया।
इसुले तिनुहरुकन भुन्या, “मु तुमिहरुकन एक कुडा स्होद्दोछु, तुमिहरुले मुकन भुन र मु क्या हकले यिँ काम गद्दोछु, तेइ तुमिहरुकन भुन्न्याछु।
“या जिद्दि गन्न्या मान्ठौ, कठ्ठोर हिर्दया र कुन्फुटा कान भयाहरु हौ, तुमिहरु जैलेपुनि पबित्त आत्माको बिरोद गद्दाछौ। तुमिहरुका पुर्खाले जैथो गर्या तुमिहरु पुनि तेइथै गद्दाछौ।