27 इसु चेलाहरु स्हात फेरि यरुसलेममै आया। अनि इसु मुन्दिरमै ओडोपुडो हँडिरया बेला मुख्य पुजारिहरु, धर्मगुरुहरु, र अगुवाहरु इसुति आया।
तब तिनुहरुले इसुकन स्होद्या, “क्या हकले तुमि यिँ कामहरु गद्दाछौ? यिँ काम गन्न्या हक तुमिकन कोइले दियो?”
मुक्तिको त्युबार र खमिर नहाल्या रोटा खान्या त्युबार आउन दुइ दिन रयाछियो। मुख्य पुजारिहरु र धर्मगुरुहरुले क्यागरि इसुकन सुटुक्कै पक्ड्यर मारौं भुन्न्या दाउमै छिया।