25 जब तुमिहरु प्रार्थना गन्न उबिन्छौ, तब कैको बिरुद्दमै तुमिहरुको केइ छ भुन्या माप गर, अनि सोर्गमै हुन्या बाबाले पुनि तुमिहरुका पापहरु माप गरिदिन्याछुन्।
फरिसिले ढुकिकन मुनमुनै यइथो गरि प्रार्थना गर्यो, ‘हे परमेसोर, मु तुमिकन धन्याबाद दिन्छु, मु अरु मान्ठहरु जस्तो धुतुवा, बेइमान, ब्यबिचारि, या यइ तिरो उठाउन्या जस्तो पुनि नाइ।
तर तिरो उठाउन्या टाडै ढुकिकन सर्गतिर नहेरिकन छातिमै हान्दै यइथो भुन्यो, ‘हे परमेसोर, मु पापिकन टिठ्मान!’”
“अरुको निसाप नगर र परमेसोरले तुमिहरुको पुनि निसाप गन्न्यानाइ। अरुकन दोसि नठराउ, र परमेसोरले तुमिहरुकन पुनि दोसि ठर्याउन्या नाइ। अरुकन माफ गर, र परमेसोरले तुमिहरुकन पुनि माफ गन्न्याछुन्।