24 यइबिअ मु तुमिहरुकन भुन्दछु, तुमिहरुले प्रार्थनामै ज्या माग्छौ तेइ पायाँ भुन्न्या बिसास गर, र तेइ तुमिहरुको हुन्याछ।
जब तुमिहरु प्रार्थना गन्न उबिन्छौ, तब कैको बिरुद्दमै तुमिहरुको केइ छ भुन्या माप गर, अनि सोर्गमै हुन्या बाबाले पुनि तुमिहरुका पापहरु माप गरिदिन्याछुन्।