23 स्हाँच्चि मु तुमिहरुकन भुन्दछु, यति कोइले आम्नो मुनैनो संका नगरि आपुले भुन्या कुडा पुरा हुन्छ भुन्न्या बिसास गरि यइ डाँडाकन उक्कि समुन्द्रमै जा भुन्यो भुन्या, तेइका लेखि तेइथै हुन्याछ।
इसु प्रभुले भुन्या, “तुमिहरुति रायोको गेडा जत्ति पुनि बिसास भयपुनि तुमिहरुले यइ किम्बुको रुखकन, ‘तो उक्कियर समुन्द्रमै रोपिन जा’ भुन्यौ भुन्या तेइले मान्न्याछ।