परमेसोरको कमारो र इसु ख्रिस्टको मुख्य चेला मु पावलले यइ चिठिक पठाया हुँ। परमेसोरले छान्या मान्ठहरुको बिसासमै भरिला गन्न र परमेसोरकन भलो लागन्या जिबन क्यारि ज्युँन्या तेइ स्हाँचो ग्यान तिनुहरुले थाँ पाउन स्हकुन् भुनि परमेसोरले मुकन पठायाहुन्।