2 “तुमिहरु नजिकैका गाउँमै जाउ, र जाँदैगद्दा तुमिहरुले अइले स्हम्म कोइ मान्ठले पुनि नचड्या एक गदाको बछेडो भेटाउन्याछौ। तेइकन फुकायर ल्याउ।
इसु र तिनुका चेलाहरु यरुसलेहेमतिको जैतुन डाँडाका छेउमै बेथफागे र बेथानिया भुन्न्या ठौरमै आया। अनि इसुले आम्ना चेलाहरुमद्दि दुइ जुनाकन यइथो भुनि पठाया,
कोइले तुमिहरुकन ‘क्यान फुकाउन्छौ?’ भुन्यो भुन्या, ‘प्रभुकन यइको खाँचो छ, र प्रभुले स्हाँट्टै फर्काउन्याछुन्’ भुन्नु।”