16 इसुले कैकनै केइ चिज मुन्दिरबाट ल्हिन र ल्याउन दियानुन्।
अनि इसु यरुसलेहेम पुग्यापछि मुन्दिरभित्त पस्या, तब मुन्दिरमै बेपार गन्न्याहरुकन बाइर धपाया र रुपियाँ फेन्न्याका टेबुलहरु र परेउ बेइन्याहरुका बैन्या कुर्चि ढालिदिया।
अनि इसुले सिछ्या दिनै भुन्या, “क्या धर्मसास्तरमै यइथो लेख्यानाइ, ‘मेरो घर स्हबै जातिहरुका निम्ति प्रार्थनाको घर हुन्याछ?’ तर तुमिहरुले त यइकन डाँकाहरुको थलो बुनायाछौ।”