14 तब इसुले तेइ रुखकन भुन्या, “अब तोबाट कोइले पुनि फल नखाओस्।” अनि यइ कुडा इसुका चेलाहरुले स्हुन्या।
अनि इसुले थोक्कै पुड्डो पातले भरिया अन्जिरको एक रुख देख्यार कैले तेइमै केइ फल पाइन्छ कि भुनि इसु गया, तर ताँइ पुग्यापछि इसुले रुखमै पात मात्तै देख्या, क्यानकि तेइबेला अन्जिरको फल फल्न्या बेला भया छियोन।
अनि इसु यरुसलेहेम पुग्यापछि मुन्दिरभित्त पस्या, तब मुन्दिरमै बेपार गन्न्याहरुकन बाइर धपाया र रुपियाँ फेन्न्याका टेबुलहरु र परेउ बेइन्याहरुका बैन्या कुर्चि ढालिदिया।