12 भोलिपल्ट तिनुहरु बेथानियाबाट आउँदा इसु भोकाया।
अनि इसुले थोक्कै पुड्डो पातले भरिया अन्जिरको एक रुख देख्यार कैले तेइमै केइ फल पाइन्छ कि भुनि इसु गया, तर ताँइ पुग्यापछि इसुले रुखमै पात मात्तै देख्या, क्यानकि तेइबेला अन्जिरको फल फल्न्या बेला भया छियोन।
अनि रातै तिनुहरु ताँइबाट पैलाकै बाटो भइ जाँदा तेइ अन्जिरको रुखकन जडैबाट स्हुक्या देख्या।
ताँइ ठुल्लै सैतानले इसुकन चालिस दिन स्हम्म जाँचमै पाडिकन फसाउन खोज्यो। इसुले चालिस दिन स्हम्म केइ पुनि खाया छियानुन्, तेइ स्हकि स्हक्या उनुकन जात्ति भोक लाग्या छियो।