1 इसु र तिनुका चेलाहरु यरुसलेहेमतिको जैतुन डाँडाका छेउमै बेथफागे र बेथानिया भुन्न्या ठौरमै आया। अनि इसुले आम्ना चेलाहरुमद्दि दुइ जुनाकन यइथो भुनि पठाया,
“तुमिहरु नजिकैका गाउँमै जाउ, र जाँदैगद्दा तुमिहरुले अइले स्हम्म कोइ मान्ठले पुनि नचड्या एक गदाको बछेडो भेटाउन्याछौ। तेइकन फुकायर ल्याउ।
अनि इसु मुन्दिरको अगाडि जैतुन डाँडामै बस्याबेला पत्तुरुस, याकुब, युहन्ना र अन्द्रियासले इसुकन स्हुटुक्क स्होद्या,
अनि इसुले आम्ना चेलाहरुमद्दि दुइ जुनाकन यइथो भुनि पठाया, “सहरमै जाउ, र गाग्ग्रिमै पानि बोकिरया एक जुना मान्ठकन तुमिहरुले भेटाउन्याछौ। तेइका पछि लाग।
इसुले बार जुना चेलाहरुकन आपुति घोइराया, र तिनुहरुकन अस्हुद्दा आत्माहरुकन निकाल्न्या सक्ति र हक दियार तिनुहरुकन दुइ दुइ गरि पठाया
तब मुख्य चेलाहरु जैतुन डाँडा छोडि यरुसलेमतिर गया। यइ डाँडो यरुसलेम देखि लगबग एक किलोमिटर टाडा छियो।