Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




मर्कुस 10:52 - जुम्‍ली

52 अनि इसुले तेइकन भुन्‍या, “तो जा। तेरो बिसासले तोकन भलो गर्‍याछ।” तब तेइले स्‍हाँट्‌टै देख्‍यो, र इसुका पछि लाग्‍यो।

Faic an caibideil Dèan lethbhreac




मर्कुस 10:52
22 Iomraidhean Croise  

इसु हुँइति आइकन स्‍हैनिको हात स्‍हुमाति उठाया, र तेइकन जराले छोड्‍यो। अनि तेइले उनुहरुको सेबा गरि।


अनि इसुले स्‍हैनिकन भुन्‍या, “याइ छोरि, तेरा बिसासले तोकन भलो गर्‍याछ। सान्‍तिले जा।”


तब इसुले फेरि तेइका आँखामै हात राख्‍या, र तेइले टुलुटुलु हेर्‍यो र स्‍हबै चिज छर्‌लंगै देख्‍यो।


तर उनुले तेइ स्‍हैनिकन भुन्‍या, “तुम्‍मा बिसासले तुमिकन बचायाछ, सान्‍तिले जाउ।”


अनि इसुले तिनुहरुकन भुन्‍या, “जोले मेरो नाउमै यइ भाउकन ग्रहन गद्‌दोछ, तेइले मुकन ग्रहन गद्‌दोछ, र जोले मुकन ग्रहन गद्‌दोछ, तेइले मुकन पठाउन्‍याकन पुनि ग्रहन गद्‌दोछ। क्‍यानभुन्‍या तुमिहरु मद्‌दि जो स्‍हबै भुन्‍दा नानो छ, तेइ स्‍हबै भुन्‍दा ठुलो हुन्‍छ।”


तोइले ति मान्‍ठहरुका आँखा खोल्‍दिनु, र तिनुहरु उद्‍यारोबाट उज्‍यालोतिर र सैतानको सक्‍तिबाट परमेसोरतिर फर्कुन्। यइगरि तिनुहरुले पापको माप पाउन्‍याछुन् र मुकन बिसास गर्‍या हुनाले पबित्‍त भयाहरुको ठौर तिनुहरुले पुनि पाउन्‍याछुन्।’


Lean sinn:

Sanasan


Sanasan