51 इसुले तेइकन भुन्या, “तो क्या इच्छ्या गद्दोछै, मु तेरो निम्ति क्या गरिदिउँ?” तेइ कान्या मान्ठले भुन्यो, “गुरु, मु देख्न स्हकु।”
इसुले तिनुहरुकन भुन्या, “तुमिहरुकन क्या गरिदिउँ तुमिहरुले क्या चाया छौ?”
अनि तेइले आम्नो टालो फाल्योर जुडुक्कै उठि इसुति आयो।
अनि सेनापतिले तेइको हात स्हुमातेर थोक्कै पुड्डो ल्हिइ स्होद्यो, “मुकन भुन्नु पड्न्या कुडा क्या हो?”