5 तर इसुले तिनुहरुकन भुन्या, “तुमिहरुको हिर्दया अटेरि भया हुनाले तुमिहरुकन यइ आग्या लेखि दियाछुन्।
“या जिद्दि गन्न्या मान्ठौ, कठ्ठोर हिर्दया र कुन्फुटा कान भयाहरु हौ, तुमिहरु जैलेपुनि पबित्त आत्माको बिरोद गद्दाछौ। तुमिहरुका पुर्खाले जैथो गर्या तुमिहरु पुनि तेइथै गद्दाछौ।