48 तब मथ्थैले तेइकन चुप्प लाग् भुनि हप्काया। तर तेइ झुन् ठुलो डाको गरि कोक्काउन लाग्यो, “हे दाउदका छोरा, मुकन दया गरिदेउ।”
अनि इसुले छोइकन असिपात देनान् भुन्न्या बिचारले मान्ठहरुले नाना ट्वाटिकिहरुकन इसुति ल्याया, तर चेलाहरुले ति मान्ठहरुकन हप्काया।
इसुले बोल्लै गद्दा, सबाघरको सासक याइरसको घरबाट मान्ठहरु आयार भुन्या, “तुम्मि छोरि त मरिगै। अब गुरुज्युकन क्यान दुख दिन्छौ?”
अगि अगि हड्न्याहरुले तेइकन छुबुक्क हो भुन्यार हप्काया। तर तेइ झुन किक्यायो, “हे दाउदका छोरा! मुकन टिठ्मान!”