47 तेइले तिँ नासरतका इसु हुन् भुन्न्या थाँ पायोर कोक्कायोर भुन्न लाग्यो, “हे इसु, दाउदका छोरा, मुकन दया गरिदेउ।”
“हे नासरतका इसु हामि स्हात तुम्मो क्या मतलब? क्या तुमि हामिकन नास गन्न आया हौ? मु तुमिकन रौन्छु, तुमि परमेसोरका पबित्त मान्ठ हौ।”
इसु आपु हुर्क्या बड्या ठौर नासरतमै आया। उकुरिका जन इसुले गलेइ मान्या दिन सबाघरमै गइ धर्मसास्त्र पढ्न उबिया।
क्यानकि यइले यइथो भुन्या हामिले स्हुन्यौं, ‘नासरतका इसुले यइ मुन्दिरकन नास गन्न्याछुन्, र मोसाले हामिकन दिया रितिथिति पुनि फेद्दिन्याछुन्।’”