45 क्यानकि मान्ठको छोरो सेबा पाउन हैन, तर सेबा गन्न र मथ्थैको छुट्काराको मोल तिन्नको निम्ति आम्नो परान दिन आया हो।”
अनि तुमिहरुमै जोइले पैलो हुन्या इच्छ्या गद्दोछ, तेइ स्हबैको कमारो हुनै पड्छ।
ख्रिस्टले हामिकन स्हबै अधर्मबाट मोल तिर्यर उद्दार गर्या, अनि राम्मो काम गन्न जाँगरिलो भया उनुको आम्नै मान्ठहरुकन पबित्त पाड्न आपुकन बलि हुन दिया।