44 अनि तुमिहरुमै जोइले पैलो हुन्या इच्छ्या गद्दोछ, तेइ स्हबैको कमारो हुनै पड्छ।
तुमिहरुमै यइथो हुनु हुँदैन। तुमिहरुमै जोइले ठुलो हुन्या इच्छ्या गद्दोछ, तेइले स्हबैको सेबा गन्नु पड्छ।
क्यानकि मान्ठको छोरो सेबा पाउन हैन, तर सेबा गन्न र मथ्थैको छुट्काराको मोल तिन्नको निम्ति आम्नो परान दिन आया हो।”
तब इसु बस्या, र बारै जुना चेलाकन घोइराया, र भुन्या, “कोइ मान्ठ पैलो हुन्या इच्छ्या गद्दोछ भुन्या, तेइ स्हबै भुन्दा पछेल्लो र स्हबैको सेबक हुनु पड्छ।”