43 तुमिहरुमै यइथो हुनु हुँदैन। तुमिहरुमै जोइले ठुलो हुन्या इच्छ्या गद्दोछ, तेइले स्हबैको सेबा गन्नु पड्छ।
तब इसुले तिनुहरुकन आपुति घोइर्यायर भुन्या, “तुमिहरुकन थाँहै छ, अरुजातिमै सासन गन्न्याले तिनुहरुकन ज्या मुन लाग्यो तेइ गद्दाछुन्। अनि तिनुहरुका ठुलाठालुहरुले नानाहरुमाथि अदिकार गद्दाछुन्।
अनि तुमिहरुमै जोइले पैलो हुन्या इच्छ्या गद्दोछ, तेइ स्हबैको कमारो हुनै पड्छ।
तब इसु बस्या, र बारै जुना चेलाकन घोइराया, र भुन्या, “कोइ मान्ठ पैलो हुन्या इच्छ्या गद्दोछ भुन्या, तेइ स्हबै भुन्दा पछेल्लो र स्हबैको सेबक हुनु पड्छ।”
क्यानभुन्या जोले आपुकन ठुलो ठान्दोछ, तेइ नानो पारिन्याछ, र आपुकन नानो पान्या ठुलो पारिन्याछ।”
अनि इसुले भुन्या, “मु तुमिहरुकन भुन्दोछु, तेइ मान्ठ फरिसि भुन्दा धर्मि ठरिकन आम्नो घरतिर गयो। क्यानभुन्या जोले आपुकन ठुलो भुन्नोछ, तेइ नानो हुन्याछ, तर जोले आपुकन नानो भुन्नोछ, तेइ ठुलो हुन्याछ।”
तर तुमिहरु यइता नहोउ। तुमिहरुमद्दि जो स्हबै भुन्दा ठुलो हुन खोज्छ, तेइ स्हबै भुन्दा नानो हुनुपड्छ, र अगुवा हुन्याले कमारा जस्तो हुनुपड्छ।
अनि इसुले तिनुहरुकन भुन्या, “जोले मेरो नाउमै यइ भाउकन ग्रहन गद्दोछ, तेइले मुकन ग्रहन गद्दोछ, र जोले मुकन ग्रहन गद्दोछ, तेइले मुकन पठाउन्याकन पुनि ग्रहन गद्दोछ। क्यानभुन्या तुमिहरु मद्दि जो स्हबै भुन्दा नानो छ, तेइ स्हबै भुन्दा ठुलो हुन्छ।”